Grand opportunist Sumana Shrestha, best wishes:
एक जनाले धेरै पद लिनु हुँदैन भनि पार्टीको सह-महामन्त्री पदवबट राजिनामा दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्दीय सदस्य तथा पूर्व शिक्षा मन्त्री तथा चरम अवसरवादी सुमना श्रेष्ठले हाल सम्म कुन-कुन पदहरु पाएकी थिईन त?
- सुरुमै रास्वपाको केन्दीय सदस्य
- रास्वपाको सह-महामन्त्री
- पार्टीको शिक्षा विभाग प्रमुख
- पार्टीको संञ्चार विभाग प्रमुख
- शिक्षा मन्त्री
- सांसद सचिवालयको सदस्य
उनी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखिनै रास्वपा मार्फत विभिन्न निकै महत्वपूर्ण पदहरुमा नियूंक्ती तथा सिफारीस गरीएको थियो। तर आज रवि लामिछाने र रास्वपा निकै अप्ठ्यारो र संकटमा परेको समयमा पार्टी छोड्नुका निम्न २ कारणहरु हुन सक्छन्
१. उनी रास्वपा संसदीय दलको नेता हुन खोजेकी थिईन र पाईनन्।
२. उनी रास्वपाको पार्टी सभापती हुने ईच्छा वा चाहाना थियो र त्यो सम्भव पनि थिएन र पुरा भएन।
यसरी यी चरम अवसरदादी सुमना श्रेष्ठले कुनै अर्को पार्टीको स्थापना भएमा त्यस पार्टीको निकै महत्वपूर्ण पद पाउनको लागी रास्वपा छाडेको अनुमान गरीएको छ। यस्ता चरम अवसरवादी सुमना श्रेष्ठ जस्तालाई अन्य कुनै पनि पार्टीले अवसर दिनु भनेको पार्टी मा समस्या निम्ताउनु हो। आगामी अरु अवसरहरुको लागी अग्रिम शुभकामना!