नेपालमा बैदेशीक सहायताको प्रयोग

Foreign Aid Utilization in Nepal
Foreign Aid Utilization in Nepal
Foreign Aid Utilization in Nepal

नेपालमा तल उल्लेखित संस्थाहरूबाट अनुदान, ऋण वा सहयोग गरी वार्षिक करिब १५ अर्ब डलर (यो भनेको करिब २० खरब नेपाली रुपैयाँ) आउँछ। यो अनुदान वा ऋण वा सहयोज प्रायः जसो पूर्वाधार, शिक्षा, स्वास्थ्य, ऊर्जा, संघियता कार्यन्वयन, धार्मिक तथा सुशासन प्रवर्द्धनको नामको लागि प्रयोग गरिन्छ। प्रतेक वर्ष अर्बौँ डलर बिदेशी सहायत आउदा पनि नेपाल झन झन् कंगाल, नेपाली शासकहरू झन् झन् भ्रष्ट र दमनकारी किन भए भन्ने वारे अनुसन्धान भई रहेको छ।

“नेपाललाई प्रत्येक वर्ष करिब १५ अर्ब डलर अनुदान, सहायता, वा ऋण सहयोग प्रदान गर्ने प्रमुख अन्तर्राष्ट्रिय निकायहरू वा संस्थाहरु वा देशहरु निम्न छन्:

१. बहुपक्षीय (Multilateral) संस्थाहरू-

  • विश्व बैंक (World Bank)
  • अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)
  • एसियाली विकास बैंक (ADB)
  • संयुक्त राष्ट्रसंघ (UN) निकायहरू
  • युनिसेफ (UNICEF)
  • विश्व स्वास्थ्य संगठन (WHO)
  • संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)
  • खाद्य तथा कृषि संगठन (FAO)
  • अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM)
  • युरोपियन युनियन (EU)
  • नयाँ विकास बैंक (New Development Bank – BRICS)

२. द्विपक्षीय (Bilateral) निकाय र देशहरुः

  • संयुक्त राज्य अमेरिका (USA)
  • युएसएआईडी (USAID)
  • मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC)
  • चीन
  • बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI)
  • चाइना एक्सिम बैंक
  • भारत
  • भारत सरकारको सहायता कार्यक्रम
  • एक्जिम बैंक अफ इंडिया
  • जापान
  • जाइका (JICA – Japan International Cooperation Agency)
  • युके (United Kingdom)
  • एफसीडीओ (FCDO – Foreign, Commonwealth & Development Office)
  • जर्मनी
  • जीआइजेड (GIZ – German International Cooperation)
  • केएफडब्लू (KfW – German Development Bank)
  • फ्रान्स
  • एएफडी (AFD – French Development Agency)
  • स्विट्जरल्यान्ड
  • स्विस डेभलपमेन्ट कोअपरेसन (SDC)
  • अस्ट्रेलिया
  • अस्ट्रेलियन एड (Australian Aid)

३. क्षेत्रीय विकास बैंकहरू-

  • इस्लामिक डेभलपमेन्ट बैंक (IsDB)
  • साउथ एशियन एसोसिएसन फर रिजनल कोअपरेसन (SAARC Development Fund – SDF)
  • ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट (OFID – OPEC Fund)

४. निजी तथा परोपकारी संस्थाहरू

  • गेट्स फाउण्डेशन (Bill & Melinda Gates Foundation)
  • फोर्ड फाउण्डेशन
  • रकफेलर फाउण्डेशन

(From: नेपालमा भ्रष्टाचार र भ्रष्ट शासकहरूलाई निमिट्यान्न पार्ने योजनामा The Dark File अभियानको रिसर्च, खोज र पहल बाट)