स्वास्थ्य-सम्बन्धि-जानका

हरियो आलु बिष समान हो, बिर्सिएर पनि पकाएर नखाउँ । हरियो साग पकाउँदा बेसार कहिलै नराखौ । हरियो साग पकाउँदा लसुन र प्याज नराखौ । आलु र मुला मिसाएर तरकारी नपकउ र नखाउँ ।बनमा पाईने च्याऊ र लोकल कुखुराको मासु कहिले पनि मिसाई पकाएर नखाऊ, मिसाएर पकाएमा सबैभन्दा ठुलो बिष बन्छ ।